Twitxy Saved

First Nepali

@1stNepali

Aviation+ Flying+ Himalaya+ porter+ Climber+ society+ IFJ Tolerance Award (South Asia Edition) 2005
Nepal ekantipur.com Joined August 2009
410 Following 7.4K Followers 7.1K Posts

Latest posts 5

First Nepali @1stNepali
तीन दिनको लगातार वर्षापछि खुलेको काठमाडौं । उत्तरतिर नागार्जुनका हरिया पहाडदेखि टल्किएका लाङटाङ हिमशृङ्खलासम्म । प्रकृतिको यो दृश्य साँच्चै मनमोहक छ। कहिलेकाहीँ वर्षा पनि सुन्दर दृश्यको पर्दा खोल्नकै लागि पर्दोरहेछ
First Nepali @1stNepali
In the deep gorges of Rasuwa and Nuwakot, helicopter crews often lose radio contact with air traffic control. Pilots therefore coordinate among themselves on a common radio frequency, continuously sharing their positions, flight directions n information about nearby traffic.
Kantipur Verified account @ekantipur_com Sep 1
पाइलटकै ‘फ्लाइङ डिसिप्लिन’मा हुँदै छ हेलिकोप्टरबाट उद्धार

रसुवा र नुवाकोटका खोचहरूमा एटीसीसँग रेडियो सम्पर्क रहँदैन, पाइलटहरू आपसमा एउटा साझा रेडियो फ्रिक्वेन्सीमा संवाद गर्छन् । आफ्नो पोजिसन, जाने दिशा र आसपासको ट्राफिकबारे जानकारी आदानप्रदान गरेर उडान सेपरेसन कायम गर्छन् ।

@1stNepali
ekantipur.com/business/2026/…
View quoted post on X