Twitxy Saved

mani lohani

@LohaniMani

Nepal Joined August 2018
360 Following 294 Followers 433 Posts

Latest posts 5

mani lohani @LohaniMani
रातभरि निदाउन नसकेका आँखा आगोको फिलुंगा झैं राता छन् । प्रशासनिक संरचनाहरु जलेका धुँवाले आकाश धुम्म छ - जे जस्तै भएपनि रात बितिसक्यो ।
ऐतिहासिक संरचना जलेर खरानी भइसके । निराश नवनौं । यो बिहान सहज हुँदै सबैलाई समेट्दै एउटा संकल्पसहित उठौँ । छरपस्ट देश संगाल्ने अभियानमा अघि बढौं
mani lohani @LohaniMani
‘मान्छे जाबो मरिरहुन्, न्याय मर्नु भएन ! ‘

हेरी राख्नुस् … यस्तै यस्तै गरेर कांग्रेस -एमालेले गणतन्त्र सक्छन् !
Ramesh Bista
mani lohani @LohaniMani
भोलि कुनैदिन गणतन्त्र तलमाथि भयो भने, मान्नुस
यहि ठूला भनिएका दुई दल कांग्रेस - एमाले कै कारण हुन्छ ।