सहरमै पनि दिनहुँ गुनासो आउन थालेपछि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवा सुधार्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । techpana.com/2026/160092
TechPana
@TechPanaNP
Nepal's most loved Tech News portal, providing Tech updates from all around the world and producing Tech awareness content for a wide range of people.
104 Following 4.5K Followers 24K Posts
Latest posts 5
“क्यानले सर्वसाधारणलाई बिक्री गर्नका लागि करिब ६ देखि ७ हजार मात्र टिकट दिएको थियो । तर, दिउँसो १ बजेदेखि १ बजेर ५ मिनेटसम्ममा इसेवामा ५ लाख प्रयोगकर्ता टिकट काट्न एकैपटक प्रवेश गरे ।” techpana.com/2026/160091
जाभा र एनजिनएक्समा गम्भीर सुरक्षा कमजोरी देखिएपछि साइबर सुरक्षा एड्भाइजरी
#Java4Shell #NGINX2Root #webserver #programminglanguage #techpana #java #nginx
#Java4Shell #NGINX2Root #webserver #programminglanguage #techpana #java #nginx
नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको फाइनल खेलको टिकट बिक्री खुल्नासाथ केहीबेरमै सकिनुको कारण खुलाउँदै टिकट नपाएका दर्शकहरूसँग माफी मागेको छ । techpana.com/2026/160090
मोबाइलमा मात्र हेर्न सकिने यो प्याकेजमा ७२० पिक्सेलसम्मको स्ट्रिमिङ क्वालिटी, २ वटा रजिस्टर्ड डिभाइस र १ करेन्ट स्ट्रिम सुविधा पाइनेछ । techpana.com/2026/160088