Twitxy Saved

☭ Comrade Prachanda

@cmprachanda

Former Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).
Nepal cmprachanda.com Joined December 2015
0 Following 421K Followers 4K Posts

Latest posts 5

☭ Comrade Prachanda @cmprachanda
इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि मध्यपूर्वमा गम्भीर तनाव बढेकोप्रति म गहिरो चिन्ता व्यक्त गर्दछु।

यस क्षेत्रका लाखौं नेपालीको सुरक्षा सर्वोपरि भएकाले उच्च सतर्कता, कूटनीतिक पहल र प्रभावकारी सुरक्षाका व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गर्दछु।
40 replies 11 reposts 114 likes 16K views View on X
☭ Comrade Prachanda @cmprachanda
पूर्व प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठलाई पर्न गएको पितृशोकप्रति गहिरो दुख व्यक्त गर्दछु । दिवंगत पिताज्यूमा श्रद्धाञ्जली अर्पण गर्दै यस दु:खद घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।