चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेजमा नेपालीहरूका महान् चाडपर्वहरू विजयादशमी, शुभ दीपावली, नेपाल संवत्, म्हः पूजा तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।