Twitxy Saved

.

@ourktv

Joined January 2016
0 Following 266K Followers 28K Posts

Latest posts 5

. @ourktv
#NewsUpdate
लोसपा अध्यक्ष महन्थ ठाकुर अस्पताल भर्ना । स्वास्थ्यमा समस्या उत्पन्न भएपछि ठाकुरलाई आजै हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो।
. @ourktv
#NewsFlash

नेपालले भारतको विद्युत उर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई ३२५ मेगावाट विद्युत बिक्रीका लागि स्विकृति दिएको हो।
. @ourktv
कांग्रेसले भरतपुर महानगर छोड्न मानेन भने के गर्छ माओवादी ?

TOUGH talk मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।

TONIGHT AT 9 !

@cmprachanda @DilBhusanPathak
@PdlChiran @rameshdhamala4 @RaiDasharatha @LohaniMani
0:55
. @ourktv
#KantipurSamachar #headlines
-कंगोमा एक नेपाली शान्ति सैनिकको मृत्यु

-ग्यासको मूल्य १६ सय रुपैयाँ पुग्यो,पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि

-आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको रोमाञ्चक जित
0:55